टोखामा पछिल्लाे चौबीस घण्टामा थप २८ जना कोरोना
टोखा नगरपालिकामा पछिल्लाे चौबीस घण्टा मा थप २८ जना कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्या बढेर २३६५ जना पुगेको छ। नगरपालिकाको विवरण अनुसार हाल सम्म को संक्रमित महिला सख्या ९९२ जना रहेको र पुरुष सख्या १३७२ जना रहेका छन्। भने निको हुनेको संख्या १९३५ जना रहेका छन्।
कोरोना भाइरस संक्रमण भएका सकृय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको सख्या ३९२ जना रहेको र अस्पतालमा २१ जना रहेका छन्। हाल सम्म सम्पर्क विहिन भएका सख्या ९ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्। वडा गत विवरण अनुसार कोरोना भाइरस संक्रमण भएका संक्रमित महिला सख्या १७ जना रहेको र पुरुष सख्या ११ जना रहेका छन् भने जम्मा संक्रमित सख्या २८जना रहेको छ ।
होम आइसोलेसनमा २६ जना, अस्पतालमा २ जना मात्र रहेका छन्। CICT Team ले २८ जनाको case Investigation गरेको छ। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेसनमा हाल सम्म ३ जना मात्र कोरोना सङ्क्रमित रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्