टोखा ५ मा कोरोना सम्बन्धि जनचेतना जगाउदै युवा समूह
शोभा तामाङ
काठमाडौं । विश्व समुदायनै कोरोना महामारीले आक्रान्त भइरहेको बेलामा टोखा नगरपालिका वडा ५ मा संक्रमित क्षेत्रमा किटनाशक औषधि छर्ने मस्क वितरण गर्नुका साथै कोरोना सम्बन्धि जनचेतना मुलुक संदेश प्रबाह गरेका छन् ।
नेपालमा पनि दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दो अवस्थामा छ र मृतक संख्या पनि दिनानुदिन बढ्दै गएको भन्दै टोखा नगरपालिका वडा ५ का जनप्रतिनिधिहरु तथा श्री समाज खेलकुद क्लबका अध्यक्ष प्रेमकुमार सुनुवारको अगुवाइमा स्थानीय युवाहरुको क्रियाशिलतामा मास्क वितरण र किटनाशक औषधि छर्ने काम गरिएको थियो।
टोखा नगरपालिकामा पनि प्रशस्त कोरोना संक्रमितहरु देखा परेकोले र आगामी दिनमा अझै बढ्न सक्ने परिस्थितिलाई मध्यनजर गरेर जनचेतना मुलक संदेश प्रवाह गरेका छन् । कार्यक्रममा सुरक्षित रहन, अनिवार्य मास्क लगाउन, बिना काम घरबाहिर ननिस्किन अनुरोध गरिएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्