निर्देशक किशोर भण्डारी dishome को comedy प्लस channel ma नयाँ टेलिसिरल लिएर आउँदै

विगत लामो समय नेपाली टेलि सिरियलमा आफ्नो कलाकारीता/लेखन र निर्देशन गर्दै आएका किशोर भण्डारीले dishome को comedy प्लस channel ma नयाँ टेलिसिरल लिएर आउँदै छन् ।
“अड्डा” अड्डा सामाजिक कथा हो हरेक नागरिक कुनै न कुनै रूपमा अड्डा पुगेकै हुन्छ अनि अड्डाका कर्मचारीबाट कस्तो दुःख पाउँछन् भन्ने कुरा रमाइलो ढंगबाट देखाउने प्रयास गरिने छ अड्डामा किशोर भण्डारी”डिट्ठा साब” रेश्मा तिमल्सिना “बुनुमैचा” कृष्णभक्त महर्जन राम प्र. श्रेष्ठ, लीला के.सी. पुष्प अवस्थी, समीर मिया सुमा लामिछाने कृष भण्डारी शुभेच्छा पाण्डेय सञ्जय लामा लगायतका कलाकारहरुले अभिनय गरेका छन्।
कथा/लेखन/निर्देशन किशोर भण्डारी छायांकन प्रवेश पोखरेल सम्पादन दुर्लभ श्रेष्ठ संगीत वसन्त सापकोटा छन् हरेक शृंखला नयाँ कथा नयाँ कलाकार का साथमा एउटा नौलो प्रस्तुति हुनेछ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #किशोर भण्डारी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्