डा. शुभाष घिमिरेद्वारा ‘मायाघर’ निर्माणका लागि ७.५ लाख सहयोग

बर्दिवास, महोत्तरी : ५ जेष्ठ ।
शालिन, भद्र र आफ्नो नामजस्तै कर्मठ कार्यशैलीका कारण परिचित डा. शुभाष घिमिरेले सामाजिक उत्तरदायित्व अन्तर्गत पुनः एक उदाहरणीय कदम चालेका छन् । समाजसेवामा सक्रिय र परिचित व्यक्तित्व डा. घिमिरेले आफ्नो पारिवारिक टिमको सामूहिक उपस्थितिमा ‘मायाघर’ निर्माणका लागि एक कोठे पक्की भवन निर्माणमा लाग्ने रु. ७,५०,००० (सात लाख पचास हजार) सहयोग गर्ने घोषणा गरेका छन् ।
सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका डा. घिमिरेको यो योगदानले समुदायमा सकारात्मक सन्देश मात्र दिएको छैन, सेवा र सहयोगप्रतिको उच्च भावना पनि झल्काएको छ ।
उनको यो कदमले सामाजिक उत्तरदायित्वमा प्रेरणादायी योगदान पुर्याउने विश्वास लिइएको छ ।
क्याटेगोरी : समाज
ट्याग : #डा. शुभाष घिमिरेद्वारा 'मायाघर' निर्माणका लागि ७.५ लाख सहयोग
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्