सुकदेब पन्तको अध्यक्षता ग्लोबल नेप्लिज सेफ फेडेरेशन कतार च्याप्टर गठन
दोहा, ०७ श्रावण ( सेफ सुकदेब पन्थको अध्यक्षता ग्लोबल नेप्लिज सेफ फेडेरेशन कतार च्याप्टर गठन भएको छ । जुलाई २२ मा कतारको दोहामा सम्पन्न भेलाले १४ सदस्यीय च्याप्टर गठन गरेको हो ।
फेडेरेशनको कतार च्याप्टरको अध्यक्षमा सेफ सुकदेब पन्थ, गुल्मी, उपाध्यक्ष( सेफ भक्त बहादुर गुरुङ, काठमान्डौ, सचिव( सेफ कृष्ण धमला, नुवाकोट, सहसचिव(सेफ रमेश सुनार, बाके, कोषाअध्यक्ष( सेफ डम्बरबहादुर चन्द, कंचनपुर, सहकोषाअध्यक्ष ( सेफ दिपक श्रीस मगर, नवलपरासी, सदस्यहरुमा क्रमशः सेफ भिमराज बिश्वकर्मा, तनहु, सेफ शिबराज गुरुङ, गोरखा, सेफ अनुप अधिकारी, इलाम, सेफ आकाश भट्ट,सेफ पुर्ण बहादुर के सि, दोलखा, सेफ गुरु प्रसाद रेग्मी, चितवन, सेफ कृष्ण अधिकारी, इलाम र सेफ दिनेश कुमार बर्तोला, हेटौंडा रहेका छन् ।
क्याटेगोरी : पर्यटन
ट्याग : #नेप्लिज सेफ फेडेरेशन कतार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्