युवा पर्यटन ब्यवसायी रुपेश गुरुङ्गलाई मातृ शोक
मनाङ्ग । ठमेलका युवा पर्यटन ब्यवसायी रुपेश गुरुङ्गलाई मातृ शोक परेको छ । ठमेल पर्यटन परिषदका सदस्य समेत रहेका गुरुङ्गको आमाको शनिबार मनाङ्गबाट हेलीकप्टर मार्फत उपचारका लागी काठमाडौ ल्याउने क्रममा निधन भएको हो ।
मनाङ्ग ङिस्याङ्ग गाउपालिका वडा नं ६ मनाङ्ग निबासी रुपेश गुरुङ्गको ममतामयी माता समतेन गुरुङको ८६ बर्षको उमेरमा निधन भएको हो ।
बिभिन्न पर्यटन ब्यबसायीहरुको संघ सस्थाहरुले , मनाङ्गबासीहरु गहिरो शोक ब्यक्त गर्दै शोक सन्ताप्त परिवारजनलाई भगवानले यस दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने प्रार्थना गर्दै मृतात्माको चीरशान्तिको कामना सहित हार्दिक श्रदान्जली अर्पण गरेका छन ।
क्याटेगोरी : पर्यटन
ट्याग : #युवा पर्यटन ब्यवसायी रुपेश गुरुङ्ग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्