Techie IT
मंगलबार, फागुन ८,२०८०

तोकेका मापदण्ड पूरा गरेपछि आजदेखि खुल्यो होटल रेस्टुरेँन्ट


लामो समय देखि अस्तव्यस्त बनेको  होटेल व्यबसाय आजदेखि खुल्ने भएका छन्। सरकारले साउन १५ देखि तोकेका मापदण्ड पूरा गरेर होटल व्यवसाय खोल्न सरकारले साउन १५ देखि अनुमति दिएपनि आजदेखि खुल्ने भएका हुन्।

लकडाउन अवधिको सेवा सुविधासम्बन्धी केही समयअघिमात्र व्यवसायी र मजदुरका संगठनबीच सम्झौता भएको थियो।सरकारले आजदेखि खोल्न अनुमति दिए पनि ग्राहकको मागअनुसारमात्र होटल खुल्नेव्यवसायीहरूले बताएका छन्।

रेष्टुरेन्ट भने यसअघि नै खुलिसकेका छन्। सरकारले यसअघि सीमित क्षमतामा मात्र खोल्नका लागि अनुमति दिए पनि रेष्टुरेन्टहरूमा त्यो पालना भएको थिएन्।


क्याटेगोरी : पर्यटन
ट्याग : #hotel resturant


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
11°
Partly Cloudy
6:36 am5:58 pm +0545