नुवाकोटमा मोटरसाइकल दुर्घटना ,एक जनाको मृत्यु
नुवाकोटको बेलकोटगढी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । बेलकोटगढी नगरपालिका ५ को केउरेनीमा मोटरसाइकल भीरबाट खस्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी चाैकी तारूकाका सइ कुलबहादुर कुँवरले बिहीबार राति ९ बजे बा ६४ प ३०९९ नम्बरको मोटरसाइकल सडकबाट तल खसेको जानकारी दिए ।

दुर्घटना लगत्तै रिजाललाइ काठमाडाैँ लगिए पनि राति २ बजे ट्रमा सेन्टरमा मृत्यु भएको सइ कुँवरले जानकारी दिए । दुर्घटनामा मोटरसाइलको पछाडि बस्ने जनक रिजाल गम्भीर घाइते भएका छन । उनको पनि ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #मोटरसाइकल दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्