अनामनगरको विस्फोट शंकास्पद
सुकेधारा र अनामनगरमा आइतबार अपराह्न ग्यास विस्फोटनमा ३ जनाको मृत्यु भएको छ । सिलिन्डर पड्किए सुकेधारामा दुई जना र अनामनगरमा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसरले पुष्टि गरेको छ ।
सुकेधारामा ढलाने पुलनजिक सिलिन्डर विस्फोट भएकोहो । घटनास्थलमा प्रहरीहरु खटिएका महानगरीय प्रहरी परिसरका एसएसपी सहकुल थापाले जानकारी दिनुभयो ।
यता, आइतबार अपराह्न अनामनगरस्थित घट्टेकुलाको एक घरको कोठामा पनि बिस्फोट भएको प्रहरी जनाएको छ।
घटनामा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो । उहाका अनुसार घटनास्थलमा प्रहरी पुगेको छ। तर, कोठाभित्र छिर्न सकेको छैन्। के बिस्फोट भएको भन्नेबारे पनि खुल्न सकेको छैन्।
क्याटेगोरी : विशेष
ट्याग : #विस्फोट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्