पहाडी भू–भागमा आज मेघ गर्जन सहित हावाहुरीको सम्भावनाः मौसमविद
काठमाडौं चैत १९-
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशको विभिन्न पहाडी भू–भागमा मेघ गर्जका साथै हावाहुरीको सम्भावना रहेको जनाएको छ ।
अपरान्ह पश्चात देशको पुर्वी भू–भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी तथा मध्य पहाडी भु–भागका एक दुइ स्थानमा मेघ गर्जनका साथ हावाहुरी सहित क्षणिक वर्षाको संभावना रहेको जनाएको हो ।
क्याटेगोरी : विशेष
ट्याग : #हावाहुरीको सम्भावनाः






तपाईको कमेन्ट लेख्नुहोस्