फुल्चोकी जंगलमा हराइरहेका १६ जनाको सकुशल उद्धार

ललितपुरको फुल्चोकी जंगलमा हराएका ४ युवतीसहित १६ जनाको सकुशल उद्धार भएको छ ।
जिल्ला ललितपुर गोदावरी न.पा. वडा – ३, फुल्चोकीको जंगलमा घुम्न गएका १६ जना व्यक्तिहरु हराएको भन्ने सुचनाका आधारमा महानगरीय प्रहरी परिसर ललितपुरले खोजी कार्य अघि बढाएको थियो ।
प्रहरीले खोजी गर्दै जादाँ गोदावरी बसपार्कबाट १० कि.मि.पुर्व फुल्चोकी जंगलको बिच खोँचमा अलपत्र परेकाको अवस्थामा १२ किशोर तथा ४ किशोरीलाई फेला पारी सकुशल उद्धार गरिएको हो ।
प्रहरीले उनीहरुलाई अभिभावकको जिम्मा लगाई सकेको छ ।
उद्धार हुनेको सुची
१. जिल्ला धनुषा घर भई हाल बानेश्वर शान्तिनगर काठमाण्डौ बस्ने वर्ष ३४ को व्रिज मोहन साह।
२. ऐ. जिल्ला घर भई हाल बानेश्वर शान्तिरनगर काठमाडौं बस्ने वर्ष १७ को सुवास साह ।
३. ऐ. जिल्ला घर भई हाल बानेश्वर शान्तिरनगर काठमाडौं बस्ने वर्ष १९ को अभिशेक यादव ।
४. ऐ. जिल्ला घर भई हाल बानेश्वर शान्तिरनगर काठमाडौं बस्ने वर्ष १९ को ऋषि कुमार साह।
५. ऐ. जिल्ला घर भई हाल मैतिदेवि काठमाडौं बस्ने वर्ष २० को श्रीराम साह ।
६. ऐ. जिल्ला घर भई हाल बानेश्वर शान्तिरनगर काठमाडौं बस्ने वर्ष २० को करणसाह।
७. ऐ. जिल्ला घर भई हाल पुरानो वानेश्वर बस्ने वर्ष २० को सुवास साह।
८. जिल्ला स्याङजा घर भई हाल कोटेश्वर काठमाडौं बस्ने वर्ष २२ की सपना गुरुङ ।
९. जिल्ला तनहु घर भई हाल बालाजु बस्ने बर्ष २० की श्रृजना भट्टराई ।
१०. जिल्ला काठमाडौं बानेश्रर घर हुने वर्ष २२ को अविनभ सिंह ठकुरी ।
११. जिल्ला सिन्धुपाल्चोक घर भई हाल कोटेश्वर वस्ने वर्ष २५ को रोशन राना ।
१२. जिल्ला दोलखा घर भई हाल कोटेश्वर बस्ने वर्ष २२ को रमेश पौडेल ।
१३. जिल्ला मोरङ घर भई हाल कोटेश्वर बस्ने वर्ष २२ को संजोग घिमिरे ।
१४. जिल्ला काठमाडौं बुढानिलकण्ठ बस्ने वर्ष २० की अप्सरा खत्री ।
१५. जिल्ला नुवाकोट घर भई हाल काठमाडौं कपन बस्ने वर्ष २२ की श्रेया थपलिया ।
१६. जिल्ला धनुषा घर भई हाल पुरानो बानेश्वर बस्ने वर्ष १९ को सन्तोष कुमार साह।
क्याटेगोरी : विशेष
ट्याग : #फुल्चोकी जंगल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्