बसुन्धरामा मोटरसाइकल अनियन्त्रित भइ पोलमा ठोक्किँदा एकको मृत्यु

काठमाडौं ।काठमाडौं माहनगरपालिका-३ बसुन्धरास्थित सडकमा बा.६८प ७४७८ नम्बरको मोटरसाइकल मंगलबार आफैँ अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किँदा गम्भीर घाइते भएका चालक नुवाकोट बालकुमारी घर भएका २५ वर्षीय नवराज रिजालको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काठमाडौं ठमेल गल्कुपाखा बस्ने २३ वर्षीया सजु थापाको सोही अस्पतालमा उपचार भइरेहको छ । दुबै सवारी साधन र माईक्रो बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #मोटरसाइकल अनियन्त्रित
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्