संक्रमीत भेटघाटमा टोखाका जनप्रतिनिधिहरु

शोभा तामाङ
काठमाडौं । टोखा नगरपालिका वडा नम्बर ५ मा आज टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी , उपमेयर ज्ञान माया डङ्गोल र टोखा ५ का वडा अध्यक्ष जगन्नाथ ढकालले कोरोना संक्रमितसङ्ग सुरक्षा उपाय अपनाई भेटघाट गरेका छन ।
कोरोना संक्रमितलाई हौसला दिन र आफुहरुको साथ र सहयोग संधै रहनेछ भन्ने विश्वास दिलाउन यो भेटघाटले सन्देश दिनेछ भन्ने विश्वास आफुहरुलाई रहेको उहाँहरुले व्यक्त गर्नुभयो ।
टोखा ५ मा संक्रमितहरु मध्ये १७ जना होम आईसोलेसनमा र बाकी ६ जना आईसोलेसन अस्पतालमा रहेका छन । उहाँहरु सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #टोखाका जनप्रतिनिधिहरु
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्