मदन भण्डारी फाउन्डेसन तारकेश्वरको रक्तदान कार्यक्रम

काठमाडौं ,साउन १८।
मदन भण्डारी फाउन्डेसन तारकेश्वरको रक्तदान कार्यक्रम सम्पन्न भएको छ।तारकेश्वर नगरपालिकाको लोकतान्त्रिक चोकमा भएको उक्त रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेका थिए।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला कमिटिका अध्यक्ष कृष्ण राईको प्रमुख आतिथ्यतामा भएको सो रक्तदान कार्यक्रममा मदन भण्डारी फाउन्डेसन काठमाडौंका अध्यक्ष तथा बागमती प्रदेशका प्रदेस सभा सदस्य दिपक निरौला ,तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा ,नेकपा प्रदेस कमिटि सदस्य श्याम घिमिरे , काठमाडौं जिल्ला कार्यालय सदस्य रामशरण ढुंगाना,जिल्ला कमिटि सदस्य विदुर अर्याल लगायत अतिथि रहेका थिए।
सो रक्तदान कार्यक्रममा रक्तदान गर्ने प्रदेस सभा सदस्य दिपक निरौला सहित अन्य रक्तदातालाई धन्यवाद दिदै मदन भण्डारी फाउन्डेसन तारकेश्वरका अध्यक्ष अमृत थापाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै प्रति आभार व्यक्त गरेका थिए।
क्याटेगोरी : विशेष
ट्याग : #मदन भण्डारी फाउन्डेसन तारकेश्वरको रक्तदान कार्यक्रम
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्