तारकेश्वरमा एक जनामा वृद्धमा संक्रमण
काठमाडौँ । तारकेश्वर नगरपालिका वडा नं। २ को बसन्त कोलोनीमा अस्थायी रुपमा बसेका ७६ वर्षे एक वृद्धमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
गुल्मीबाट तारकेश्वरको बसन्त कोलोनीमा छोरी ज्वाईको घरमा बसेर स्वास्थ्य उपचारका लागि आएका वृद्धमा हिजोसम्मको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ ।
उनको त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा संक्रमण देखिएको हो ।
वृद्धलाई अपरेसनका लागि ह्याम्स अस्पतालमा लैजाँदा कोरोनाको शंका लागेपछि टिचिङमा लगेर श्वाव संकलन गर्दा संक्रमण देखिएपछि वृद्धलाई शसस्त्र प्रहरीको वलम्वुस्थित आइसोलेसनमा राखि उपचार भइरहेको छ ।
क्याटेगोरी : विशेष, स्वास्थ्य
ट्याग : #कोरोना भाइरस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्