नयाँ पार्टी जनता समाजवादीमा बाबुरामको हरिविजोक
काठमाडौ २५ जेठ । विभिन्न पार्टी फुटाउने र जुटाउने गर्दा बाबुराम भट्टराईको हरिविजोग भएको छ । माओवादीबाट फुटेर नयाँ शक्ति पार्टी गठन गरेका बाबुराम पछिल्लो पटक आज गठन भउको जनता समाजवादी पार्टीको चौथो बरियता क्रममा रहेका छन् ।
नयाँ शक्तिले खासै जनमत ल्याउन नसकेपछि समाजवादी पार्टीसंग एकता गरेका उनी त्यहाँ पनि दोस्रो वरियतामा रहेका थिए । अहिले समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भइ जनता समाजवादी पार्टी बनेको छ।
उक्त पार्टीमा उनी महन्थ ठाकुर, उपेन्द्र महतो र अशोक राईभन्दा मुनि रहेका छन । आज निर्वाचन आयोगमा दर्ता भएको पार्टीको अध्यक्षमा ठाकुर र उपेन्द्र यादव रहेको छन् । यस्तै वरिष्ठ नेतामा राई र भट्टराई रहेका छन ।
जनयुद्धको वेला माओवादी पार्टीको भनेको बाबुराम बुझ्दथ्ये जनताले त्यतिवेला । तर उनी माओवादी छाडेर अन्यत्र पार्टीमा गएपछि उनको राजनीतिक कद घटदै गएको छ ।
सरकारले दल फुटाउन सहज हुने गरी बैशाख ८ गते राजनीति दल सम्बन्धी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते पार्टी एकताको सहमति भएको थियो । पार्टी एकता घोषणाकको ४५ दिनपछि आज जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । जसको र राजेन्द्र महतो रहेका छन् ।
केन्द्रीय सदस्यमा महेन्द्रराय यादव, शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादवलगायत रहेको छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष
ट्याग : #बाबुराम भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्