Techie IT
बिहीबार, फागुन १०,२०८०

यस्ता छन् एकीकृत समाजवादी केन्द्रीय परिषद् बैठकका प्रस्तावहरू


नेकपा एकीकृत समाजवादी केन्द्रीय परिषद् बैठकले विभिन्न प्रस्तावहरू पारित गरेको छ । आइतबार र सोमबार काठमाडौंमा बसेको केन्द्रीय परिषद् बैठकले विभिन्न प्रस्तावहरू पारित गरेको हो ।

यसैबीच केन्द्रीय परिषद बैठकले गरेको निर्णय सुनाउँदै पार्टीका महासचिव घनश्याम भुसालले २४ वटा प्रस्तावहरू पारित गरेको बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #एकीकृत समाजवादी केन्द्रीय परिषद् बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu
Fair
6:34 am5:59 pm +0545