शाही युवा शक्तिका पृतम र महेन्द्रलाई प्रहरीे द्धारा रिहा
शाही युवा शक्ति नेपालको पश्चिमान्चल प्रमुख पृतम खत्री र महेन्द्र बिश्वब्कर्मालाई प्रहरीले रिहा गरेको छ । भनेको कारण गणतान्त्रिक सरकार तर्सिएर माफिया सैलिमा गिरफ्तार गरेको थियो।
बुटवलमा सरकारको निरङ्कुशताको बिरोध र राजसस्था पुनःस्थापनाको माग गर्दै आएका थिए ।
बुटवलमा आयोजित शाही युवा शक्ति नेपाल रुपन्देहीको जिल्ला भेलाको उद्घाटनका क्रममा श्रीमान गम्भिर नेपाली भन्ने गित गाउँदा महेन्द्र बिश्वकर्मा र पृतम खत्री पक्राउ परेका हुन ।
क्याटेगोरी : राजनीति
ट्याग : #शाही युवा शक्ति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्