संखुवासभामा काँग्रेस नेता दिपक खड्काले पाए टिकट
खाँदबारी- संखुवासभामा प्रतिनिधिसभातर्फ कांग्रेस जिल्ला सभापति तथा पूर्वमन्त्री दीपक खड्काले टिकट पाउनुभएको छ ।
संखुवासभामा प्रतिनिधिसभातर्फ एउटा सिट छ । उक्त सिट सत्ता गठबन्धन अन्तर्गत कांग्रेसको भागमा परेको छ । खड्का संखुवासभाका लोकप्रिय युवा नेता हुन् ।

उँहाले संविधानसभाको २०७० सालको निर्वाचनमा तत्कालीन संखुवासभा क्षेत्र नम्बर २ बाट निर्वाचित भएर खानेपानी राज्यमन्त्री समेत बन्नुभएको थियो ।
आफ्नो कार्यकालमा जिल्लाको विकासमा अभूतपूर्व योगदान दिएका खड्काले यसपटक पनि जिल्लाकै समुन्नति र सर्वांगिण विकासलाई मुख्य चुनावी एजेन्डा बनाउनुभएको छ ।

क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष, समाचार
ट्याग : #breaking, #hot, #दिपक खड्का, #प्रतिनिधिसभा, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्