जँगिइन रेखा थापा – १८ करोडको गाडीले देशलाई के देला राष्ट्रपतिज्यू ?
नायिक रेखा थापाले राष्ट्रपति कार्यालयको १८ करोडको गाडी प्रकरण लाइ लिएर चर्को आलोचना गर्दै नायिका थापाले फेसबुकमा रिसाउँदै राष्ट्रपतिका लागि किन्न लागिएको ‘१८ करोडको गाडीले देशलाई के देला’ भनेर प्रश्न गरेकी छन् ।‘कुरा १८ करोडको गाडीको होइन, यो धेरै ठूलो रकम पनि नहोला नेपाली जनतालाई । तर, अठार जना छोरीले आफू यो देशको राष्ट्र प्रमुख हुने सपना देख्छन् त रु यो लगानीले देशलाई के दिन्छ?’।
भिडियो हेर्नुहोस
क्याटेगोरी : मनोरञ्जन/साहित्य, राजनीति, समाचार
ट्याग : #rekha thapa
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्