Techie IT
शुक्रबार, असार ८,२०८१

काँग्रेस बागमती प्रदेश सभापतिमा संस्थापन पक्षका इन्द्र बानियाँ निर्वाचित


मंसिर । नेपाली काँग्रेस बागमती प्रदेश सभापतिमा संस्थापन पक्षका इन्द्र बानियाँ निर्वाचित भएका छन् ।

आइतबार भएको दोस्रो चरणको मतदानमा बानियाँले १०२४ मत ल्याएर विजय हासिल गरेका हुन् ।

बानियाँले निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीलाई १५८ मतान्तरले पराजित गरेका हुन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #इन्द्र बानियाँ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
26°
Fair
5:08 am7:02 pm +0545