Techie IT
सोमबार, असार ११,२०८१

माओवादीको पालिका अधिवेशनहरू आज


काठमाडौं, ११ मंसिर । माओवादी केन्द्रले आज शनिबार पालिका तहको अधिवेशन गर्ने भएको छ ।

माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल ७ सय ७६ वटा पालिका स्तरीय सम्मेलन पनि आयोजना गरेको छ ।

पालिका सम्मेलनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिउँसो १ बजे भर्चुअल सम्बोधन गर्नु हुने कार्यक्रम तय भएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #माओवादी केन्द्र


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
25°
Mostly Cloudy
5:09 am7:03 pm +0545