नेकपा टोखा नगर कमिटीको तेस्रो बैठक सम्पन्न
टोखा काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपा टोखा नगर कमिटीको तेस्रो बैठक सम्पन्न भएको छ ।
बैठकमा नगरभित्रका वडा कमिटिका अध्यक्षहरु , नेता कार्यकर्ता सहित मेयर प्रकाश अधिकारीको उपस्थीती रहेको थियो ।
टोखाको दैलो पार्टी प्यालेसमा सम्पन्न सो बैठकले सरकारले घोषणा गरेको निवार्चनको तयारी गर्दे टोखाको समग्र बिकाशलाई अगाडी बढाउने निणर्य गरेको छ ।

क्याटेगोरी : राजनीति
ट्याग : #नेकपा टोखा नगर कमिटी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्