Techie IT
आईतबार, चैत्र ९,२०८१

प्रतिनिधिसभा विघटनप्रति जसपाको ध्यानाकर्षण


जनता समाजवादी पार्टी नेपाल (जसपा)ले प्रधानमन्त्रीको सिफारिसमा राष्टपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जसपाले आज विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको गम्भीर प्रहार भएको ठहर गरेको हो ।

सो कदमको विरोध जनाउँदै जसपाले सम्पूर्ण पार्टी पङ्क्ति र नागरिकलाई सो कदमको प्रतिवाद गर्न पनि आग्रह गरेको छ ।

पार्टीको बैठक यथाशीघ्र बसी सो सम्बन्धमा थप निर्णय गरिने जसपाले जनाएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Mostly Cloudy
6:02 am6:17 pm +0545