नेपाल बिद्यार्थी संघ महामन्त्री महेश्वरी कुवंर हिरो अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल बिद्यार्थी संघ महामंन्त्री महेश्वरी कुवंर हिरो अवार्डबाट सम्मानित भएकी छन्।
मानवीय कार्यको क्षेत्रमा अग्रगामी योगदान गरेको भनी नेवीसंघ महामंन्त्री तथा पशुपति अन्नपूर्ण आश्रम, नेपाल राष्ट्रीय समिति, पाल्पा जिल्ला शाखाका सभापति महेश्वरी कुवंरलाई अमेरिकाबाट मंगलबार हिरो अवार्डबाट सम्मानित गरिएको हो।
मानवीय सेवामा समर्पित महामंन्त्री कुवंरले विभिन्न समयमा पशुपति अन्नपूर्ण आश्रमबाट आफ्नो गृह जिल्ला पाल्पा लगाएत नेपालका बिभिन्न जिल्लामा खाधन् तथा लत्ता कपडा वितरण गर्ने गर्दछिन ।
कोरोना भाईरसले बिश्वनै आक्रान्त भईरहेका बेला जनचेतना फैलाउदै, मास्क तथा खाद्यान् वितरण लगायतका उत्कृष्ट सेवादायी काम महामंन्त्री कुवंरले, केही समय अगाडी पनि काठमाण्डौँ र पाल्पामा
गरेकी थिईन।
क्याटेगोरी : समाचार
ट्याग : #अवार्डबाट सम्मानित
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्