झापामा ९ र सुनसरीमा २ जना थपिए कोरोना संक्रमित
झापाको दक्षिणवती गाँउपालिका केचनकबलमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोमबार झापाको केचनाकै एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो । उनको सम्पर्कमा रहेका थप ९ जनाको स्वाब परिक्षण गर्दा उनिहरुमा पनि कोरोना संक्रमण देखिएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसअघि मंगलबार नै सुनसरीको दुई जनमा कोरोना संक्रमण पुष्टि भएको छ । धरान स्थित विपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा गरिएको परीक्षणमा इटहरी २ का १८ वर्षीय युवा र पश्चिम कुशाहमा खटिएका शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्