Techie IT
सोमबार, चैत्र १०,२०८१

प्रधानमन्त्रीद्धारा कोभिड १९ बाट निधनभएकी महिलाप्रति दुःख व्यक्त


काठमाडौँ, ४ जेठ ः प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट महिलाको निधन भएकोमा दुःख व्यक्त गरेका छन् ।

आज उनले टीवट् गर्दै भने “कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोसु भन्ने सरकारको प्रयासका बाबजुद सिन्धुपाञ्चोक निवासी सुत्केरी महिलाको मृत्युको खवले मलाई अत्यन्त दुःखी तुल्लाएको छ ।”

उनले मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना समेत व्यक्त गर्नु भएको छ ।

नेपालम पहिलो पटक गत शुक्रबार सिन्धुपाञ्चोककी २९ बर्षिया महिलाको कोभिड १९ बाट भएको मृत्यु भएको थियो । उनको मृत्युपछि उनी बस्दै आएको टोखा र गंगबु क्षेत्र सिल गरिएको छ


क्याटेगोरी : विशेष, समाचार
ट्याग : #कोभिड १९


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Fair
6:01 am6:18 pm +0545