नेपाल परिवार दलद्धारा तारकेस्वरमा निशुल्क माक्स बितरण

तारकेश्वर काठमाडौ । कोरोना ९कोविड(१९० रोकथाम, नियन्त्रणका लागि तारकेश्वरका बासिन्दालाई २ हजार थान मास्क बितरण गरेको छ ।
नेपाल परिवार दलले काठमाडौको तारकेश्वरमा माक्र्स बितरण गरेको हो । सो दलका केन्द्रीय सदस्य अनिल भण्डारी र ग्लोबल गौरीका संयोजक शुशिल फुँयाल द्वारा तारकेस्वर नगर पालिका भित्र भयका बिभिन्न संघ संस्था ९प्राथमिक स्वास्थ्य केन्द्र, स सहरी स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीहरू, वडा कार्यालयहरू प्रहरी चौकी, स्वास्थ्य स्वयं सेविकाहरू लगायत माक्स बितरण गरेको हो ।
माक्र्स नलगाई बाटोमा हिडडुल गर्ने बिभिन्न ब्यक्तिहरुलाई समेत २००० पीस माक्स बितरण गरिएको जानकारी नेपाल परिवार दलका केन्द्रीय सदस्य अनिल भण्डारीले बताए ।
निकट भविष्यमा पनि नेपाल परिवार दल र ग्लोबल गौरीको संयुक्त आयोजनामा बिबिध कार्यक्रमहरु गर्ने नेपाल परिवार दलका केन्द्रीय सदस्य अनिल भण्डारीले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #अनिल भण्डारी, #नेपाल परिवार दल तारकेस्वर
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्