Techie IT
शुक्रबार, असार २०,२०८२

कोरोना कहर : पुल्चोकमा रहेका आरोग्य र निदान अस्पतालमा सिल


३१ वैशाख, काठमाडौं । पुल्चोकमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सिल गरिएको छ ।

आरोग्य फाउन्डेसनमा कार्यरत एक नर्समा मंगलबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट एकै भवनमा रहेका फाउन्डेसनसँगै निदान अस्पतालमा पनि सिल गरिएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #आरोग्य फाउन्डेसन र निदान अस्पताल


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
22°
Mostly Cloudy
5:11 am7:04 pm +0545