Techie IT
सोमबार, साउन ६,२०८२

काठमाडौंको तारकेश्वरस्थित पिपलडाँडामा एक महिला झु’ण्डिएको अवस्थामा फेला


काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-८ पिपलडाँडा खेल मैदानको बारमा एक महिला झु’ण्डिएको अवस्थामा फेला परेकी छिन् ।

 

कालो कपडा, कालो झोला र कालै जुत्ता लगाएकी ती महिला सोमबार बिहान झु’ण्डिएको अवस्थामा फेला परेकी हुन् पिपलडाँडा खेल मैदानमा अहिले स्थानीयको ठूलो भीड लागेको छ ।

ती महिला को हुन् भन्ने बारेमा केही खुलेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेकाे छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौंको तारकेश्वरस्थित पिपलडाँडामा एक महिला झु’ण्डिएको अवस्थामा फेला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Mostly Cloudy
5:19 am7:00 pm +0545