टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम सम्पन्न

नेकपा (एमाले) टोखा न.पा .१० नं. वडा कमिटीले शैक्षिक सत्र २०८१ को एस .ई. ई परिक्षामा उतिर्ण भएका टोखा नगरपालिका वडा नं.१० स्थायी बासीका बिध्यार्थीलाइ सम्मान कार्यक्रम गरेको छ । मनोहर मा बि सभाहलमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
नेकपा (एमाले) टोखा १० का अध्यक्ष सुनिल कुमार महर्जनको सभापतित्वमा संचालन भएको सम्मान कार्यक्रममा नेकपा (एमाले) टोखा ईञ्चार्ज रामकृष्ण श्रेष्ठ ,वडा ईञ्चार्ज राकेश सिहं ,नगर अध्यक्ष गोपी कृष्ण पाठक थियो । त्यसै गरि टोखा नपा १० का वडा अध्यक्ष मचाकाजी महर्जन लगाएत स्थानीय नेता कार्यकर्ता एबंम उलेख्य जनसमुदायको सहभागी रहेको कुरा नेकपा (एमाले) टोखा नगर सचिबालय सदस्य जगदिश अधिकारीले बताउनु भयो ।
सो कार्यक्रम ७० जना उतिर्ण बिध्यार्थीलाई सम्मान गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टाेखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम सम्पन्न
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्