Techie IT
बुधबार, साउन १,२०८२

टोखा ७ का वडाअध्यक्ष नरोत्तम रानाद्वारा श्री पञ्चेश्वर महादेव मन्दिरको उद्‌द्घाटन


टोखा नगरपालिका वडा नं ७ को बजेटबाट यस श्री टिलिङ्गाटार उच्च मा. वि. मा निर्माण गरिएको श्री पञ्चेश्वर महादेव मन्दिरको उद्‌द्घाटन टोखा ७ का वडाअध्यक्ष श्री नरोत्तम राना ज्यु बाट सम्पन्न भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा ७ का वडाअध्यक्ष नरोत्तम रानाद्वारा श्री पञ्चेश्वर महादेव मन्दिरको उद्‌द्घाटन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:17 am7:02 pm +0545