Techie IT
बिहीबार, असार १९,२०८२

पत्रकार दिलभूषण पाठकको बयान न्यायाधीश खेमराज भट्टको इजलासमा


काठमाडौं, १९ असार । पत्रकार दिलभूषण पाठक अदालतमा उपस्थित भएका छन् ।

उनी आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । उनको न्यायाधीश खेमराज भट्टको इजलासमा बयान भइरहेको हो । आजै थुनछेक हुने बताइएको छ ।

उनीविरूद्ध जिल्ला सरकारी वकिल कार्यलय काठमाडौंले साइबर अपराधमा मुद्दा दर्ता गरेको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पत्रकार दिलभूषण पाठकको बयान न्यायाधीश खेमराज भट्टको इजलासमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Partly Cloudy
5:11 am7:04 pm +0545