Techie IT
बिहीबार, असार १९,२०८२

उफ ! सिंहदरबार क्षेत्रमा सधैँको जाम (तस्बिरहरू)


काठमाडौं । सिंहदरबार वरपरको क्षेत्र नियमित रूपमा सवारी जामको समस्याले ग्रस्त हुन्छ ।

सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीड र कार्यालय समयसँगै आउने,जाने सरकारी गाडी र निजी सवारीहरूको चापका कारण बिहान, दिउँसो र साँझपख ट्राफिक जाम हुने गर्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उफ ! सिंहदरबार क्षेत्रमा सधैँको जाम (तस्बिरहरू)


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Mostly Cloudy
5:11 am7:04 pm +0545