दुर्गा प्रसाईंविरूद्ध अर्को पनि पक्राउ पुर्जी जारी
काठमाडौं, ८ बैशाख । दुर्गा प्रसाईविरूद्व अर्को पनि पक्राउ पुर्जी जारी भएको छ ।
प्रसाईंविरूद्ध सिआइबीमा अर्को निवेदन परेको हो। नेपाल राष्ट्र बैंकले बैंकिङ कसुरमा प्रसाईंमाथि अनुसन्धान गर्न भनेर सिआइबीलाई पत्राचार गरेको हो। जसअनुसार प्रसाईंविरूद्ध अर्को पक्राउ पुर्जी पनि जारी भएको छ।
चैत १५ गते तीनकुनेमा हिंसा भड्काएको, प्रहरीको ज्यान मार्ने प्रयास गरेको आरोपमा उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुर्गा प्रसाईंविरूद्ध अर्को पनि पक्राउ पुर्जी जारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्