तारकेश्वरका युवाद्धारा लोकतान्त्रीक चोकमा १०० परिवारलाई राहात बितरण

काठमाडौं । कोरोना महामारीको कारण देश लकडाउनाअ रहेको अवस्थामा कतिपय घर परिवार को कमजोर आर्थिक स्थितिलाई मध्यनजर गर्दै देशैभर राहत बितरण कार्यहरु पनि भैरहेको छ । यसैबिच तारकेश्वर नगरपालिकाका केही युवा बुद्दिजिबी, राजनीतिकर्मी तथा बिध्यार्थी नेताहरुले राहत बितरणलाइ तिब्रता दिएका छन । राहत बितरणलाइ अभियानकै रुपमा अधि बढाएको आपतकालिन खाद्यान्न संकलन यबम राहत बितरण अभियानको समन्वयमा द सेन्चुरी फूड प्याकिङ द्वारा १०० घर परिवारलाइ ता न पा १० लोकतान्त्रीक चोकमा आज राहत बितरण गरिएको छ ।
राहत बितरणमा तारकेश्वर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अमृत थापा, नेपाली कांग्रेस ता न पा १० इकाइ सभापती कुमार राई, समाज सेवि माधब तिमिल्सिना, बिध्यार्थी नेता श्रीहरी ढकाल र प्रहरी प्रसाशन यबम बुद्धिजिबिहरुको उपस्थिती रहेको थियो । यस अभियानलाइ अब पारदर्शी र निस्पक्ष ढङ्गले अझै सकेसम्म सबैको घरदैलो सम्म पुर्याउदै लैजाने प्रतिबद्धता अभियानको रहेको एक सदस्य परोपकार अधिकारीले जानकारी दिनुभयो । साथै केही दिनदेखी लगातार आफुहरु राहत बितरणमा खटिरहेको पनि उहाँले जानकारी गराउनुभयो ।
आजको परिबेशबाट
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरका युवा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्