Techie IT
बुधबार, चैत्र १२,२०८१

तारकेश्वर नगरपालिकाद्धारा नगरबासीमा अपिल


बैशाख ३, काठमाडौं । तारकेश्वर नगरपालिकाले नगरबासीका लागि भोलीदेखि लागुहुने गरि सार्वजनिक अपिल गरेको छ । तारकेश्वर नगरपालिका भित्र रहेका खाद्यान्न विक्री गर्ने पसलहरु दिनको एक पटक विहान ५ बजे देखि ८ बजे सम्म मात्र खुल्ला रहने, औषधी पसल २४ सै घण्टा खुल्ला रहनु पर्ने, घुम्ति तथा ठेलागाडा पूर्ण रुपले बन्द गर्नका नगरपालिकाले अपिल गरेको हो । यस्तै नगरपालिकाले अत्यावश्यक काम बाहेक घर बाट बाहिर ननिस्कीन समेत अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका, #नगरबासीमा अपिल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:59 am6:19 pm +0545