Techie IT
मंगलबार, असार १७,२०८२

भोली र पर्सी सवारी खुल्ने


काठमाडौं-  लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिइने गरी सवारी चलाइने भएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।

११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेका छन् । यो कठिनाई रोक्न आउजाउमा खुकुलो गरिएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #सवारी खुल्ने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:10 am7:04 pm +0545