राष्ट्रिय संगीतकर्मी संघको बिपदमा परेकालाई खाद्यान्न सहयोग
काठमाडौ । राष्ट्रिय संगीतकर्मी संघले लकडाउनमा बिपदमा परेकालाई खाद्यान्न तथा आर्थिक सहयोग गर्ने काम जारी राखेको छ।
यसैक्रममा आज सस्थाका केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार कार्की , सचिबालय सदस्य राज कुमार हुमागाइ , रजती मार्टका प्रोपाइटर निर्देशक राजेश तिमिल्सिना प्रदेश नम्बर ३ का महासचिव राम कुमार पौडेल ,जनमिडिया प्रालिका प्रबन्ध निर्दशक नेत्र बहादुर कार्की नबलपरासी जिल्ला सदस्य गोपाल तिवारी र राजेश सिग्देल लगाएतको उपस्थितिमा चामल दाल चिउरा ग्यास दाल नुन तेल दालमोठ लगाएतको खाद्यान्न सामानहरु बितरण गरिएको छ ।

स्नेहा बालगृहका संचालक सुलेमान संकर ( इकु) लाई बालगृह मुलपानीमा पुगेर हस्तान्तरण गरिएको अध्यक्ष राजेन्द्र कुमार कार्कीले बताए ।
सामाग्रीको ब्यबस्थापन सस्थाका आजिबन सदस्य राजेश तिमिल्सिना नबलपरासी जिल्ला अध्यक्ष राधा तिवारीको आर्टी मार्ट र राष्ट्रिय संगीतकर्मी संघ केन्द्रले गरेको थियो।
राष्ट्रिय संगीतकर्मी संघले राहात बाड्ने कार्यलाई तिब्रता दिदै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय संगीतकर्मी संघ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्