निजी गाडी लगायत बिभिन्न रुपमा सहयोग गर्दे टोखाका समज सेवी देवराज डंगोल
शालिकराम लामीछाने
टोखा काठमाडौ । कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार लागी टोखाका समाजसेवी देवराज डंगोलले बिभिन्न टोलबासीका लागी बिभिन्न सहयोग गर्दे आएका छन ।
नेवाः गुथि टोखाका अध्यक्ष मनकारी समाजसेवा प्रति दायित्व बहन गर्ने देवराज डंगोलले कोरोना भाईरसको महामारीको बेला नेपाल सरकारले लक डाउनको घोषणा गरेको समयमा टोखामा आकस्मिक अस्पतालमा जानु पर्ने र ल्याउनु पर्ने बिरामीहरुलाई आफ्नो निजी गाडी एम्बुलेन्सको रुपमा प्रदान गरेका छन ।
स्थानिय टोखा नगरपालिका लगायत बिभिन्न निकायहरु संगको समन्वयनमा राहातको कार्यबmमहरु गर्दे आएका छन ।
टोखाका बिकाश निमार्णमा पनि उनको राम्रो योगदान रहेको स्थानिय बताउछन ।
समाजप्रति अति नै प्रशंसनिय कार्य गरिरहेका डंगोल कोराना भाईरस टोखाका जनतालाई संक्रमण नहोस भनि टोखाबासीलाई लक डाउनको समयमा घरबाट बाहिर ननिस्कन आग्रह गर्दे स्यमसेवकको रुपमा समेत खटीरहेका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #देवराज डंगोल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्