प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने सात जना पक्राउ

झापा, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउने सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।
आज झापा पुगेका प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा केदार धिमाल, मातृका धिमाल, एलबी पालुङ्वा, सोम चेम्जोङ, तिर्थ खड्का, एलबी पालुङ्वा र विवेक सुनुवार रहेका छन् ।
उनीहरू प्रदेश नम्बर १ पुनस् नामांकन संयुक्त संघर्ष समितिका सदस्य भएको बताइएको छ । यस्तै प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शम्भु सुस्केरालाई पनि पक्राउ गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने सात जना पक्राउ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्