मिस टुरिजम वल्र्डवाइड नेपाल २०१९ को ताज सिजल कुंवरलाई
भक्तपुर, आश्विन – मिस टुरिजम वल्र्डवारइड नेपाल २०१९ को ताज सिजल कुंवरले जितेकी छिन् । विजेताको ताज जितेकी उनले मिस व्युटिफुल तथा मिस टैलेन्ट टप ३ को सव टाईटल समेत हात पारिन् ।
सिजलले सिङ्गापुर तथा ईण्डोनेसियामा हुने मिस टुरिजम वल्र्डवाइइडमा नेपालको प्रतिनिधित्व गर्न पायने छिन् ।
परेली मिडिया तथा ईभेन्ट संसारको संयुक्त आयोजनामा भएको उक्त प्रतिस्पर्धामा ललितपुरकी रिजा व्यन्जनकारले फस्ट रनर अपको उपाधीको साथमा मिस लेडी अफ ब्रिलियन्सीको सव टाईटल हात पारिन भने पोखराकी पुजा थापाले सेकेण्ड रनर अपको उपाधीको साथमा मिस पर्सानालिटीको सव टाईटल हात पारिन् ।
२७ जना प्रतिस्पर्धीको सहभागिता रहेको प्रतिस्पर्धामा दुर्गम तथा नेपालको ग्रामीण भेगबाट सहभागीहरुको संख्या अधिक रहेको आयोजकले जनाएको छ ।
भक्तपुर स्थित ह्वाईट प्यालेसमा सम्पन्न उक्त प्रतिस्पर्धामा ट्राभल एण्ड टुरिज्जम विषयमा त्रिभुवन विश्वविद्यालयबाट गोल्ड मेडलिष्ट आयुष्मा पोख्रेल, वरिष्ठ मोटिभेसनल प्रशिक्षक एवं शिक्षाविद् पूर्ण लामा, वुमन क्रियसन सेन्टरकी प्रेसीडेन्ट निलु थापा, मिस नेपाल ईन्टरनेशनल निति शाह तथा तिलगंगा आंखा प्रतिष्ठानका रवि गौतमको निणार्यक मण्डल रहेको थियो ।
मिस नेपाल ईन्टरनेशनल निति शाहको कोरियोग्राफी रहेको उक्त प्रतियोगीतामा सहभागीहरुका लागी प्रशिक्षण निशुल्क रहेको जानकारी कार्यक्रम आयोजक एवं मिसेस नेपाल आईकन २०१७ तथा मिसेस वल्र्डवाइड २०१८ की विजेता वर्षा कार्कीले जानकारी दिईन ।
सव टाईटल विजेताहरु मिस टैलेन्ट टप ३ ममता अधिकारी सिजल कुंवर आस्था बस्नेत डिजिपे पव्लिक च्वाईस अवार्ड पिंकी गुरुङ्ग मिस पपुलर आस्था बस्नेत एलिसा घिमिरे मिस लेडी अफ ईन्करेजमेन्ट प्रकृति शाक्य मिस फ्रेण्डसिप श्रृजना लामा मिस हेल्पफुल रोजिना गुरुङ्ग मिस पन्च्यएल रुपा श्रेष्ठ मिस चार्मिङ्ग बिविसा ठकुरी मिस क्लासीकल ब्युटी रेविका चौधरी मिस व्युटीफुल हेयर आतिसा पोख्रेल मिस कन्गिंलिटी पुनम शाही ठकुरी मिस कल्चर स्वर्णीमा मानन्धर मिस वेष्ट फिजिक मल्लिका आचार्य एलिसा घिमिरे मिस व्युटिफुल सिजल कुंवर मिस पर्सानिलिटी पुजा थापा मिस हार्डवर्किङ्ग सुष्मिता परियार मिस नोवल क्विन विजया खनाल मिस कन्फिडेन्स गृष्मा निरौला मिस पोलाइट स्मृति नापित मिस वेष्ट वाक रेजु कार्की मिस ईन्टिलीजेन्ट मिस फोटोजेनीक ममता अधिकारी मिस पर्फेमेन्स सुसना तुलाधर मिस लेडी अफ ब्रिलियन्सी रिजा ब्यन्जनकार गुड विल अम्वासेडर आस्था बस्नेत मिस डिसिप्लेन सम्बृद्धि रेग्मी मिस व्युटीफुल स्माईल सजना बोगटी मिस कम्पलेक्सन रविया नगरकोटी
क्याटेगोरी : समाचार
ट्याग : #टुरिजम वल्र्डवाइड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्