रास्वपाकाद्वारा संसद अवरोध

काठमाडौँ, साउन २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले संसद अवरोध गरेका छ । मङ्गलबार बसेको संसद बैठकमा सभामुख देवराज घिमिरेले रास्वपाका सांसद हरि ढकाललाई बोल्न रोकेपछि रास्वपाले संसद अवरोध गरेका हुन् ।
सांसद ढकालले सार्वजनिक यातायात क्षेत्र असुरक्षाको विषयमा बोल्न समय माग गर्नुभएको थियो । तर उहाँले अर्को विषय उठाउन खोजेको भन्दै सभामुख घिमिरेले रोक्नुभएको थियो ।
त्यसपछि रास्वपा सांसद उठेर अवरोध गरेका हुन् । उनीहरुले सांसदलाई बोल्नबाट रोक लगाउन नहुने भन्दै संसद अवरोध गरेका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रास्वपाकाद्वारा संसद अवरोध
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्