Techie IT
आईतबार, असार २२,२०८२

सुन्दरी जलमा बोलबमका श्रद्धालु


काठमाडौं, साउन २८ गते । साउन महिनाको अन्तिम सोमबार सुन्दरीजलमा पूजाआजा गरी जल लिँदै बोल बममा सहभागी श्रद्धालु । हिन्दु धर्मावलम्बीले साउनमा शिवको पूजा आराधना र महिमा गाउँछन् । ‘बोल’ भनेको ‘भन’ र ‘बम’ भनेको शिव हो ।  काठमाडौँको सुन्दरीजलबाट जल पशुपतिनाथसम्म पैदल आएर चढाउने गरिन्छ । बोलबम मधेसी समुदायले बढी मान्ने गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुन्दरी जलमा बोलबमका श्रद्धालु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:12 am7:04 pm +0545