आज देशभर मौसम बदली भई पूर्वदेखि पश्चिमसम्म केही ठाउँमा चट्याङसहितको वर्षा हुने
काठमाडौँ, २१ भदौ । आज देशभर मौसम बदली भई पूर्वदेखि पश्चिमसम्म केही ठाउँमा चट्याङसहितको वर्षा हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अपराह्नपछि काठमाडौं उपत्यकासहित मध्य र पश्चिमका केही स्थान र पूर्वका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहितको वर्षा हुने सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघ गर्जन/चट्याङको सम्भावना भएकाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।
काठमाडौं उपत्यकामा पनि अपराह्नपछि पानी पर्ने सम्भावना रहेको माैसमविदहरुले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #चट्याङसहितको वर्षा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्