सिनामंगलमा ट्रिपरले बाइकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु
सिनामंगलमा ट्रिपरले बाइकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । बा ३ ख ४३१६ नम्बरको ट्रिपरले ३ वटा बाईकलाई हिर्काएको प्रहरीले जनाएको छ । ट्रिपरको ठक्करबाट ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना गम्भीर घाईते भएका छन् ।
एयरपोर्टबाट आएको ट्रिपरले विपरित दिशाबाट आइरहेका ३ वटा मोटरसाइकललाई ठक्कर दिँदा घटना भएको हो ।
विपरित दिशाबाट आएको ट्रिपरले बा ८५ प ५६९, ज ४३ प ९७५३ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको अर्को मोटरसाइकललाई ठक्कर दिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #ट्रिपर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्