Techie IT
मंगलबार, असार १७,२०८२

चार किलो सुनसहित विमानस्थलबाट एकजना पक्राउ


काठमाडौं, २० साउन । चार किलो सुनसहित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ परेका छन्।

ड्रयागन एयरको विमानमार्फत आएका चिनियाँ नागरिक ली निङ्ग्सीलाई आइतबार मध्यरातमा चार किलो सुनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सुन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:10 am7:04 pm +0545