डेजाभु क्लबका अध्यक्ष पक्राउ
डेजाभु क्लबका अध्यक्ष मनोज श्रेष्ठ पक्राउ परेका छन् ।
काठमाडौं दरबारमार्गस्थित क्लब डेजाभु मर्मत गर्न २ करोड रुपैयाँ लिएका थिए । तर, रकम फिर्ता गर्दा चेक दिइएको खातामा रकम नभएपछि महानगरीय प्रहरी परिसर काठमाडौंमा गत पुस १३ गते बैंकिङ कसुर अपराधमा जाहेरी दर्ता गरेका थिए।
हङकङबाट नेपाल आउने क्रममा एयरपोर्टबाट पक्राउ परेको केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।
श्रेष्ठलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको छ ।
बैंकिङ कसुर मुद्दामा फरार रहेका श्रेष्ठविरुद्ध महानगरीय प्रहरी कार्यालय काठमाडौंको अनुरोधमा प्रहरीले माघ १५ गते डिफ्युजन नोटिस जारी गरेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #डेजाभु क्लब
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्