Techie IT
आईतबार, असार २२,२०८२

कक्षा १२ को परीक्षाफल प्रकाशित आज साँझ ५.०० बजे सम्ममा हुने


राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा उतीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को नतिजा आज साँझसम्म प्रकाशन गर्ने भएको छ ।

प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको शुद्धता परीक्षण गरिएको थियो । परीक्षणमा गल्ती नभेटिएकाले आज नतिजा प्रकाशन गर्ने तयारी गरिएको हो । 

यस वर्ष चार लाख ३५ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।

परीक्षा बोर्डको अनुसार सोमबार साँझ ५.०० बजे सम्ममा सबै विषयको नतिजा प्रकाशन गर्ने रहेको छ । 

नतिजा प्रकाशनका लागि आज नै  बोर्ड बैठक बोलाइएको छ । 


क्याटेगोरी : समाचार
ट्याग : #कक्षा १२ को परीक्षाफल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:12 am7:04 pm +0545