यि हुन मोबाइल तात्नुका कारणहरु
–स्मार्टफोन तात्नुका कारण धेरै प्रयोग हो । जस्तै तपाईको फोन कुनै बाहिरी वस्तुसँग जोडिएको छ भने समस्या उत्पन्न हुनजान्छ । जस्तो स्पीकर, वाइफाइ सिग्नल आदीसँग लामोसमय जोडिएको छ भने ।
–लामो समय स्मार्ट फोनमा गेम खेल्दा पनि तात्छ । लगातार तस्बिर लिँदा र भिडियो खिच्दा पनि फोन तात्छ ।
–मोबाइल तात्यो भने कहिलेकाँही पंखाको मद्दतबाट यसलाई सितलता प्रदान गर्न सकिन्छ तर धेरै चिसो फ्रिजमा राख्नु हानिकारक हुन जान्छ ।
–तपाईको फोनमा कुनै यस्तो एप इन्स्टल भएको हुन सक्छ जो वास्तविकतामा कुनै भाइरसको अड्डा हो ।
–सारा ऐप डेभलपर्सको रुची तपाईको फोनमा भन्दा पनि उसको डेटामा रहेको हुन्छ ।
–यसबाट बच्नकालागि कुनै स्रोत नखुलेको एप कहिल्यै पनि डाउनलोड नर्गुहोस् ।
–तपाईले यसका लागि सेटिङमा गएर अननोन सोर्सेजमा आउने वाला एपलाई डाउनलोड गर्ने फिचरलाई सदाको लागि बन्द गर्न सक्नु हुन्छ ।
–तपाईले फोनको सुरक्षाका लागि कभर प्रयोग गर्ने गर्नुभएको होला । तर कहिलेकाही कभरका कारण पनि फोनमा समस्या उत्पन्न हुन सक्छ । यसले फोन तात्ने लगायतका समस्या उत्पन्न हुने खतरामा बृद्धि हुन्छ ।
–यदी मोबाइल तातेको बेलामा तपाईले खोल हटाएर जाँच गर्नुभयो र त्यो खोल हटाँउदा मोबाइल चिसो हुन गयो भने मोबाइलमा कभर नराख्दा नै उचित हुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मोबाइल तात्नुका कारण
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ५तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्